शुक्रबार, १४ वैशाख २०८१

नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली

समयपोष्ट २०७९ साउन २४ गते १८:३५

Advertisement

नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन्।

बैंकको संचालक समितिको सोमबार बसेको बैठकले ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो।

पूर्व अध्यक्ष सुमनराज अर्यालले राजीनामा दिएपछि ज्ञवाली अध्यक्ष भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री