शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंमा भुकम्पको ठुलो झड्का महसुस

समयपोष्ट २०७९ साउन २१ गते ५:३६

Advertisement

काठमाडौंमा भुकम्पको झड्का महसुस गरिएको छ ।

शनिवार विहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौंमा भुकम्पको झड्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.३ रेक्टर स्केलको रहेको थियो ।

आइतबार खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ यता गोरखा भूकम्पका पराकम्प धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री