शनिबार, १५ वैशाख २०८१

फोटोन मोटर्सको दसैं अफर : भ्यान किन्दा पहिलो तिन महिनासम्म किस्ता तिर्नु नपर्ने, १ वर्षको लागि नि:शुल्क बिमा

समयपोष्ट २०७८ साउन २८ गते १३:१७

Advertisement

फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ।

योजना अन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तिन महिना सम्म किस्ता तिर्नु नपर्ने, ८० % सम्म फाईनान्स, दूइ लाख पचास हजार रुपैयाँसम्म छुट र मात्र १२ लाख को डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि नि:शुल्क बिमा र १ वर्षको लागि नि:शुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हाल १९-सिट क्षमताको भ्यान भ्यु सीएस २ एल यो छुट पाइनेछ र पिकअप टुनल्यान्डको लागि पनि छिटै दसैं अफर आउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री