शुक्रबार, ४ जेठ २०८१

नेप्सेको सेवा दुई दिन बन्द

समयपोष्ट २०७८ साउन २१ गते १९:१८

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा दुई दिन बन्द हुने भएको छ ।

बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो।

डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री