शुक्रबार, ७ वैशाख २०८१

प्रियंकापछि आयुष्मानले यस्तो तस्विर सेयर गर्दै भने- तिमीहरु चिल्लाउँदै गर

समयपोष्ट २०७८ साउन १९ गते १८:५३

Advertisement

गर्भवती भएपछि झनै चर्चामा छिन् नायिका प्रियंका कार्की ।

विकिनीमा बेबी बम्पको तस्विर सार्वजनिक भएपछि त झन् उनको पक्ष र विपक्षमा बहस नै चल्यो । सकारात्मक र नकारात्मक सबै किसिमका प्रतिक्रिया आए ।

यसैबिच उनकी सासु रविना देशराजपछि उनका पति आयुष्मानले उनको समर्थनमा सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै लेखेका छन्–‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री