शुक्रबार, १४ वैशाख २०८१

सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि, मुख्य कार्यालय नै सिल

समयपोष्ट २०७७ साउन २८ गते १६:०८

 

Advertisement

 

सिटिजन्स बैंकमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैंकको काठमाडौँस्थित हेड अफिसको फाइनान्स डिपार्टमेण्टमा काम गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएको हो । हाल बैंकको हेड अफिस सिल गरिएको छ । बैंकले बुधबार मुख्य कार्यालय र थापाथलीको कार्यालय डिसइन्फेक्सन गर्ने तयारी गरेकाले आज कार्यालय बन्द हुँने जानकारी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री