बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्य मन्त्रालयका कर्मचारीमा पनि कोरोना पुष्टि

समयपोष्ट २०७७ साउन २५ गते १६:३१

Advertisement

स्वास्थ्य मन्त्रालयका तीन जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति(सीसीएमसी) को टोलीले शुक्रबार न्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री