शनिबार, १५ वैशाख २०८१

१३ वर्षीय विद्यार्थीसँग शिक्षिकाले यौनसम्बन्ध राखेपछि..

समयपोष्ट २०७७ साउन २२ गते १५:५१

Advertisement

गत साता आफ्ना १३ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध बनाएकी शिक्षिका विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

अमेरिकाको टेक्सास बासट्रोप हाइस्कुलमा गणित पढाउने हेली पार्डी गत साता पक्राउ परेकी थिइन् । उनी १ लाख अमेरिकी डलर जमानत बुझाएर जेलमुक्त भएकी छिन् । स्थानीय अधिकारीका अनुसार मुद्दा हारेमा उनीमाथि २० वर्षसम्म जेलसजाय हुनसक्छ । यस विषयमा सुनुवाईका लागि अदालतमा मिति तय भइसकेको छैन ।

प्रहरीकाअनुसार दुई वर्षअघि पार्डीले एक बालकलाई यौन दुव्यवर्हार गरेकी थिइन् । जतिबेला बालकको उमेर १३ र उनको उमेर २३ वर्ष थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री