
अजोड इन्स्योरेन्सको शेयरमूल्यमा आज पनि पोजेटिभ सर्किट लागेको छ ।
साउन १८ गते देखि दोस्रो बजारमा कारोबार शुरु भएको इन्स्योरेन्सको शेयरमूल्यमा निरन्तर चौथो दिन पोजेटिभ सर्किट लागेको हो ।
ओपनिंग रेञ्ज ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्म पाएको यस कम्पनीको पहिलो कारोबार २९१ रुपैयाँमा भएको थियो । त्यसपछि निरन्तर उकालो लागेको यस इन्स्योरेन्सको शेयर अहिले प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।









प्रतिक्रिया