नबिल बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नबिल बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकको इटहरी शाखामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको हाल इटहरी अस्पतालमा उपचार भैरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री