शुक्रबार, १६ चैत २०८०

‘म गुण्डी हुँ प्रेमीलाई औंलामा नचाउछु’

समयपोष्ट २०७७ साउन १७ गते ७:५९

Advertisement

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् ।

यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन् । भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’

यो भिडियो कति पुरानो हो । प्रष्ट भएको छैन । सुशान्तको बुबाले सुशान्तको बैंकमा रहेको १५ करोड रुपैयाँ रेहाले निकालेको भन्दै प्रहरीमा उजुरी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री