नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त
समयपोष्ट
२०७६ भदौ १३ गते १७:१२
नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । यसअघि उनी युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष थिए।
उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । कुमारी बैंक छाडेको केही समयमा उनी बीमा क्षेत्रमा गएका हुन्।
प्रतिक्रिया