बिहीबार, १३ वैशाख २०८१

यती एयरलायन्सले आइतबारबाट भरतपुर-पोखरा उडान शुरु गर्ने

समयपोष्ट २०७६ भदौ १३ गते १०:२९

Advertisement

निजी वायुसेवा कम्पनी यती एयरलायन्सले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर पोखरा उडान शुरु गर्ने भएको छ।

एयरलायन्सले भदौ १५ गतेदेखि भरतपुर पोखरा उडान शुरु गर्ने भएको हो । एयरलायन्सले एकतर्फी उडानको दुई हजार ५०० तय गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री