
बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पुन: बढेको छ ।
आज छापावाल सुन बढेर ७३ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ। बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।









प्रतिक्रिया