शुक्रबार, १४ वैशाख २०८१

नाडा अटो शो : अवलोकनकर्ताको नजर तान्दै अटो सुन्दरी (१८ तस्वीरमा हेर्नुहोस्)

समयपोष्ट २०७६ भदौ ११ गते १८:४७

Advertisement

राजधानीको भृकुटीमण्डपमा बुधवारबाट सुरु भएको नाडा अटो शोमा नयाँ नयाँ मोडलका गाडीहरुसँगै फरक फरक लुक र फेशनका सुन्दरीहरुसमेत आकर्षणको केन्द्र बनेका छन् ।

प्राय पत्येक स्टलमा कम्तिमा एक एक जना सुन्दरी राखिएका छन् र तिनलाई आफ्नो स्टलमा रहेको सवारीवारे जानकारी गराउछन् ।

शोमा पुग्नेहरुको नजर तान्न विभिन्न गाडी कम्पनी र डिलरले आफ्नो ब्राण्डको प्रमोशनको लागि यी सुन्दरीहरुलाई शोमा सहभागी गराएका छन् ।

भदौ १५ गतेसम्म चल्ने नाडा अटो शो मा विभिन्न कम्पनीका कार, जीप, मोटरसाइकल, स्कुटरहरु प्रदर्शनमा राखिएको छ । विभिन्न कम्पनीले आफ्ना नयाँ प्रडक्टहरु समेत त्यहाँ राखेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री