बिहीबार, १३ वैशाख २०८१

माछापुच्छ्रे बैंकको थप ९ शाखारहित बैंकिंङ सेवा संचालनमा

समयपोष्ट २०७६ भदौ २ गते ९:३६

Advertisement

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिंङ सेवा संचालनमा ल्याएको छ।

बैंकले महोत्तरीको बर्दिबास, खयरमारा, धनुषको कमला नगरपालिका, सिङ्गयाही मडान, धनुषाको शहिदनगर, यदुकोहा र लक्ष्मीनिया, सिराहाको कल्याणपुर भोक्राहा र कर्जन्हा, बन्दिपुर तथा रौतहटको चन्द्रपुर, जुडिवेला, चन्द्रपुर, गैंडाटार र स्याङ्जाको आँधीखोला गाउपालिकामा शाखारहित बैंकिङ सेवा इकाइ खोलेको हो। देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै अब १२१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री