बिहीबार, १३ वैशाख २०८१

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौता

समयपोष्ट २०७६ साउन ३० गते १७:१७

Advertisement

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एभरेष्ट बैंक लि. बीच मिति तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एभरेष्ट बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री