बुधबार, ५ वैशाख २०८१

भि.एस निकेतन स्कूलमा सिटिजन्स बैंकको एटिएम

समयपोष्ट २०७६ साउन २९ गते १०:२१

Advertisement

काठमाडौंको मीनभवनस्थित भि.एस निकेतन स्कूलमा सिटिजन्स बैंकको एटिएम सञ्चालनमा आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त एटिएमको उद्घाटन गरे । एटिएमले स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका नागरिकलाई सेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७८ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री