शुक्रबार, १४ वैशाख २०८१

नेप्से परिसुचक १४ .५५ अंकले घट्यो

समयपोष्ट २०७४ भदौ १४ गते ११:४०

बुधबार नेप्से परिसुचक १४ .५५ अंकले घटेर १५९८.३६ बिन्दुमा पुगेको छ । यसदिन १५५ कम्पनीका १७ लाख ३० हजार कित्ता शेयर ९७ करोड ८३ लाख रुपैयाँमा खरिद बिक्रि भयो । यसदिन सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको शेयर किनबेच भयो । यसदिन उत्पादनमुलक समुह पसिुचक १२.३९ अंकले र अन्य २.०३ समुह पसिुचक अंकले बढेको छ । त्यस्तै बैंक १६.७७, होटल २२.७३,२२.७३, विकास बैंक ३.७६, जलबिद्युत २१.२९, फाइनान्स ७.०८ र बीमा १०६.२६ अंकले घटेको छ।

Advertisement

यसदिन सबैभन्दा बढी प्राइम कमर्सियल बैंक संस्थापकका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन् भने सिदार्थ इक्युटी ओरिएन्टेड स्किमका इकाईधनिले १० प्रतिशत गुमाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री