शुक्रबार, ४ जेठ २०८१

शारिरिक सम्पर्क राख्ने बित्तिकै यी काम भुलेर पनि नगर्नुहोस्, लाइफ नै बरबाद हुनसक्छ

समयपोष्ट २०७६ साउन २० गते १६:३२

Advertisement

शारिरिक सम्पर्क गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । शारिरिक सम्पर्कका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर शारिरिक सम्पर्क गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला हो, शारिरिक सम्पर्कपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै लाइफलाई नै बरबाद गर्न सक्छ ।

सुतिहाल्नु

धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । शारिरिक सम्पर्कपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा शारिरिक सम्पर्कको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा शारिरिक सम्पर्क  गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनुहुँदैन र शारिरिक सम्पर्कपछिको मुडलाई बुझ्न सक्नुहुनेछैन ।

Advertisement

सफा गर्नको लागि बाटो तताउनु

शारिरिक सम्पर्क गनुपूर्व सँगै नुहाउनु निकै लाभदायक मानिन्छ तर शारिरिक सम्पर्क पछि हतार हतार वासरुमतिर लाग्नु गलत हुन्छ । शारिरिक सम्पर्क गरिरहेका बेला जोडिहरु केहि खराब भएको पनि मतलब गर्दैनन् तर सकिनेबित्तिकै त्यो सफा गर्नका लागि वासरुमतिर गइहाल्छन् यो एक तरिकाले ठिकै हो तर तपाईंको पार्टनर त्यसपछि पनि मुडमा नै हुनसक्ने भएर त्यसलाई लम्ब्याउने चाहना हुनसक्छ ।सफा गर्नको लागि बाटो तताइहाल्नाले तपाईंको पार्टनरले सेक्सका दौरान केहि नराम्रो घटना भयो कि भन्ने सोच आउन सक्ने भएका कारण पार्टनरको  मुड खराब हुनसक्छ ।

साथीलाई फोन गर्नु

धेरैजसो जोडिहरुले गर्ने यो अर्को साधारण गल्ती हो । यो साँचो हो कि शारिरिक सम्पर्क गरिरहेका बेला कोहि पनि आफ्नो फोन उठाउन र कामको कुरा गर्न इच्छुक रहँदैनन् त्यसकारण यस्तो गफकालागि किन बिहानसम्म नकुर्ने त शारिरिक सम्पर्कलाई अनुभव गर्ने बेलामा आफ्नो कान र आँखालाई मोबाइलमा केन्द्रित गर्ने हो भने तपाईंको पार्टनरले तपाईं यसमा इच्छुक हुनुहुन्न भन्ने सोच्नुहुनेछ जसले मुड खराब गर्नसक्छ ।

काममा लाग्नु

शारिरिक सम्पर्कका दौरान जोडिले के सोचिरहेको हुन्छ भन्ने कुरा अझै पनि यकिन भन्न गाह्रै छ । यदि कसैले शारिरिक सम्पर्कपछि पढ्नका लागि तरखर गर्छ भने त्यो नै उत्तर हुनसक्छ । आफ्नो पार्टनरलाई एक्लै छोडेर आफू पढ्न अथवा बाँकि भएको काम सिद्धाउनतिर लाग्नुहुन्छ भने यसले तपाईंको  लाइफमा नकारात्मक असर पुर्याउँदछ ।

छुट्टा छुट्टै सुत्नु

तपाईंको एक्लै सुत्ने बानी हुनसक्छ तर सहवास गरेको रातमा भने एक्लै नसुत्नुहोस् । सहवास गरिसकेछि तकिया र सिरक पोको पारेर मस्त निदाउनको लागि पार्टनरलाई एक्लै छोड्नु पक्कै पनि बुद्धिमानी होइन ।

बच्चाबच्चीलाई सँगै सुताउनु

कसैलाई पनि आफ्नो गोपनियतामा खलल पुर्याएको मन पर्दैन चाहे त्यो ठूलो मानिसले होस् वा सानो बच्चाले नै । धेरै आमाहरुको आफ्नो बच्चाहरुलाई एउटै बेडमा सुताउने बानी हुन्छ जसले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ, जसले तपाईंको लागि सहवासपछि पनि केहि नयाँ कुराहरु गरौँ भन्ने सोचिरहेको हुनसक्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री