शुक्रबार, १६ चैत २०८०

एभरेष्ट इन्स्योरेन्सको २५ औ वार्षिकोत्सव : रक्तदान कार्यक्रम सम्पन्न

समयपोष्ट २०७६ साउन ७ गते १७:२७

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलवार कम्पनीको प्रधान कार्यालय, हात्तिसारमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरि जम्मा ३६ जना महानुभावहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले विषेश धन्यवाद सहित प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री