बुधबार, २६ वैशाख २०८१

के भएको छ आजकाल साम्रागीलाई ? फेरी बाहिरियो यस्ता तस्विर

समयपोष्ट २०७६ साउन ६ गते १३:०५

Advertisement

प्रेमीले चुम्दै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएकी साम्रागी राज्य लक्ष्मी शाहको पुन:अर्को तस्विर सार्वजनिक भएको छ ।

विकिनी अवतारमा खिचाएका उनका तस्विरहरु देखिनु आजकाल सामान्य बनिसकेको छ । फेरी पनि उनको प्रेमी देवांकस राणसंगको तस्विर सार्वजनिक भएको छ।

यसअघि उनको प्रेमिले चुमेको तस्विर भाइरल बनेको थियो । पुर्व प्रेमी मयंक खड्कासंग ब्रेक अपपछि उनी राणको प्रेममा रमाइरहेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री