बिहीबार, १५ चैत २०८०

३५ औं वार्षिक उत्सवको अवसरमा नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

समयपोष्ट २०७६ असार ३० गते १३:०७

Advertisement

नबिल बैंकले ३५ औं वार्षिक उत्सवको अवसर पारेर वागमती नदी किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

यसअघि बैंकको ३० औं वार्षिकोत्सबको अवसरमा २०७१ श्रावणमा बैंकले सो क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको थियो । त्यसपछि बैंकले सो क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

बार्षिकोत्सव कार्यक्रम खेलकुद, बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री