मंगलबार, ४ वैशाख २०८१

लुम्बिनी विकास बैंकको सेयर कारोबार खुल्यो

समयपोष्ट २०७४ साउन १० गते ८:१३

मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा लुम्बिनी विकास बैंकको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार बैंकको कारोबार LBBL कोडमा हुँनेछ । लुम्बिनी बैंक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी गाभिएर बनेको हो ।

Advertisement

दुई कम्पनी गाभिएपछि  बैंकको चुक्ता पुँजी दुई अर्ब ८८ लाख पुगेको छ । तोकिएको पूँजी पुर्याउन दश प्रतिशत हकप्रद बिक्री गर्ने योजना बैंकको छ ।  

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री