शुक्रबार, ७ वैशाख २०८१

सबै लगानीकर्ताले १० कित्ता पाए हिमालयन पावर पार्टनरको शेयर

समयपोष्ट २०७४ साउन ४ गते ८:१६

हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर  सबै लगानीकर्ताले १० कित्ता पाएका छन ।

Advertisement

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बाँडफाँड गरेको शेयर धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार सबै लगानीकर्ताले १० कित्ता शेयर पाएका हुन
एक लाख ६३ हजार सात सय ३७ जना सबैले १० कित्ता शेयर पाएका हुन।  एक लाख ६५  हजार एक जानाले आवेदन दिएकामध्ये १२ सय ६४ आवेदक रद्ध भएको छ।  हिमालयन पावर पार्टनरले सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो। 

 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री