बिहीबार, ६ वैशाख २०८१

एनसीसी बैंकले गुराँश लाईफको पोलिसी बिक्री गर्ने

समयपोष्ट २०७५ साउन ७ गते ११:५४

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि र गुराँश लाईफ इन्स्योरेन्स क.लि बीच बैंंकएस्योरेन्स सम्झौता भएको छ । सोमबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गर्ने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री