शुक्रबार, ७ वैशाख २०८१

हेर्नुहोस् जस्टिन बीबर र हेलीको रोमान्स

समयपोष्ट २०७५ साउन ७ गते १०:०२

हलिवुड पप सिंगर जस्टिन बीबरले गएको शनिवार हेली बॉल्डविनसंग इन्गेजमेन्ट गरेका छन् । उनको इन्गेजमेन्ट भएको खबरले सोसल मिडियामा तहल्का मच्चाइरहेको छ । न मच्चाओस पनि कसरी ? मान्छेहरु सोच्थे की यो पनि पहिले कै जस्तो एक अफवाह हो । तर, हेली बॉल्डविनले जस्टिनसगँ एउटा फोटो पोस्ट गर्दै लेखिन कि ‘ उनी धेरै भाग्यमानी छन् किनकि परमेश्वरले उनलाई जस्टिन जस्तो सुन्दर साथी जीवनमा दिएका छन् । ’

Advertisement

त्यसपछि यो खबर ब्रेकिंगनै बन्यो । जस्टिन बीबरले पनि शनिबारनै इंस्टाग्राममा दुवैको एउटा यस्तो फोटो सार्वजनिक गरे जहाँ यी दुई इंटिमेट किस गरिरहेको छन् ।

अहिलेसम्म यो तस्विरलाई ६२ लाख भन्दा धेरै व्यक्तिहरूले हेरेर र लाइक गरेका छन् । यस फोटोमा, जस्टिन र हेली एक पूलका बीचमा रोमांटिक र किस गरेको देखेको छ । जस्टिनले यो बाहेक दुई थप तस्बिरहरू शेयर गरेका छन् , जसमा दुवैको केमिस्ट्री देख्न लायक छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री