कञ्चनपुरको पुनर्वासमा एनआईसी एशियाको नयाँ शाखा विस्तार
समयपोष्ट
२०७५ असार २८ गते ५:५१
एन आई सी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको बुधबार एक कार्यक्रमकाबीच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले उद्घाटन गरे ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
हाल बैंकले देशभर २२६ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया