मंगलबार, ४ कार्तिक २०८२

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

समयपोष्ट २०८१ साउन १६ गते ११:३८

Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले शेयरसंख्या र प्रतिकित्ता बिक्री मूल्य भने खुलाएको छैन ।कम्पनीको उक्त शेयरमा सबैले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनी तथा सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको शेयर शाखामा आवेदन दिनुपर्नेछ।

कम्पनीले गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि संस्थापक शेयर बिक्री गर्न सूचना जारी गरेकोमा संस्थापक तर्फबाट कुनै लिखित जानकारी नआएकोले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री