बिहीबार, १ साउन २०८२

नेपाल लाइफद्धारा २१ अर्ब दाबी भुक्तानी

समयपोष्ट २०८१ असार २० गते ८:१८

नेपाल लाइफ इन्स्योरेन्सले २१ अर्ब रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

कम्पनीले २०८० पौष मसान्तसम्म उक्त रकम बराबरको दाबी भुक्तानी दिएको जनाएको छ ।

कम्पनीले मेच्युरिटी दावी भुक्तानी अन्तर्गत उक्त भुक्तानी दिएको जनाएको छ ।

नेपालको जीवन बीमा क्षेत्रमा सर्वाधिन बीमाशुल्क संकलन गर्दै आएको नेपाल लाइफले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री