अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।

Advertisement

बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन भएको हो ।

प्रर्दशनकारीले अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकाड बोकेका थिए ।

सोही क्रममा प्रहरीले केही प्रर्दशनकारीलाई पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री