हेर्नुहोस् प्रियंकाको ‘बेबी सावर’ का तस्बिर
समयपोष्ट
२०७८ असार २१ गते १२:२४
अभिनेत्री प्रियंका कार्कीले बेबी सावरको तस्विर सार्वजनिक गरेकी छिन् ।
उनले इन्ष्टाग्राममार्फत आफ्ना साथीहरुसंग रमाईलो गर्दै गरेको तस्विर सार्वजनिक गरेकी हुन् । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया