गायक पोखरेलका पिताको निधन

गायक सुगम पोखरेलका पिताको निधन भएको छ ।

Advertisement

उनका पिता एकनाथ पोखरेलको शनिबार राती बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री