सोमबार, २४ वैशाख २०८१

सारा अलि खानको नजरमा कस्ता छन् पिता सैफ ?

समयपोष्ट २०७७ साउन १ गते १३:४४

Advertisement

 

साराले इन्स्टाग्रामा बाल्यकालको तस्बिर सेयर गरेकी छिन् ।

यसमा उनी पिता सैफ अली खानसँग छिन् । उक्त तस्बिरमा उनले क्याप्सन दिएकी छिन्, ‘एक यस्ता व्यक्ति जो शान्तिका परिभाषा हुन्, प्रेमका प्रतिक हुन् र जसको मिकी माउसको जस्तो व्यक्तित्व छ । लभ यू अब्बा ।’

साराले यसअघि पनि इन्स्टाग्राममा थुप्रै पुराना तस्बिर सेयर गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री