आइतबार, ६ जेठ २०८१

सुनचाँदीको मूल्य बढ्यो

समयपोष्ट २०८१ वैशाख २४ गते १०:५१

Advertisement

सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार ६६० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री