शुक्रबार, ७ वैशाख २०८१

रोल्पा १० मा केमिकल हालेर मतपेटिकामा आगलागी,मतदान स्थगित

समयपोष्ट २०७४ असार १४ गते ५:३३

रोल्पा १० मा रहेको भनभने मतदान केन्द्रमा एक मतदाताले एसिड हाल्दा मतपेटिकामा आगलागी  भएको छ । केन्द्रको बुथ ‘ख’ मा एसिडले  मतपत्र जलेपछि अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । विप्लव समूहका कार्यकर्ताले भोट हाल्ने बहानामा मत पेटिकाभित्र एसिड हालेको अनुमान गरिएको छ ।

Advertisement

बिस्तृत बिवरण आउन बाँकी

प्रतिक्रिया

सम्बन्धित सामाग्री