शुक्रबार, १६ चैत २०८०

हिमालयन जनरल इन्स्योरेन्सले तय गर्यो बुक क्लोज मिति

समयपोष्ट २०७४ असार ७ गते ८:५२

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १६६.६७ प्रतिशत हकप्रद जारी गर्न असार १६ गते बुक क्लोज मिति तय गरेको हो । 

Advertisement

कम्पनीले एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको ६४ लाख २० हजार कित्ता हकप्रद निश्कासन गर्दैछ । 

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा असार १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । 

कम्पनीको चुक्ता पूँजी हाल ३८ करोड ५२ लाख रुपैयाँ  रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री