शुक्रबार, १६ चैत २०८०

संसद् सचिवालयमा बेथिति : सद्दे गाडी थन्काएर नयँ खरिद

समयपोष्ट २०७४ जेठ ३१ गते २:३८

ब्यवस्थापिका संसद् सचिवालयले आफुसंग भएका सद्दे सवारी साधन विग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौँ रुपयौको भार परेको छ । 
सचिवालय परिसरमा सयभन्दा बढि सवारी साधन त्यतिकै चन्काएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि विग्रिएका भन्दै प्रयोग नगरेको हो । लामो समयदेखि प्रयोग नगरी थन्काएर राख्दा केही गाडी र्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । 
आफुसंग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो ।   नागरिक दैनिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री