शनिबार, ८ वैशाख २०८१

चाल्र्स शोभराजको मुटुको भल्भ फेरिने

समयपोष्ट २०७४ जेठ २६ गते ३:११

 बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।

Advertisement

उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो । १४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्दमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् ।  अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री