शुक्रबार, १६ चैत २०८०

आजदेखी सिद्धार्थ बैंकको हकप्रद सेयर बिक्री खुल्ला

समयपोष्ट २०७४ जेठ २५ गते ३:३८

सिद्धार्थ बैंकले दिनलागेको १० कित्ता सेयर बरबर ३ कित्ता अर्थात १०:३ अनुपातको हकप्रद सेयर आजबाट बिक्री खुल्ला भएको छ ।
बैंकले १ करोड ५७ लाख ५२ हजार ५ सय ८७ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्न लागेको छ ।
लक्ष्मी क्यापीटल बिक्री प्रबन्धक रहेको उक्त बैंकको सेयर सेयरधनीले असार २८ गते भित्र भरिसक्नु पर्ने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री