मंगलबार, २० जेठ २०८२

यातायात व्यवसायीको हडताल फिर्ता

समयपोष्ट २०८२ जेठ २० गते २१:१६

Advertisement

देशव्यापी रुपमा दुई दिनदेखि जारी यातायात हडताल हाललाई स्थगन गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार साँझ बसेको बैठकले हडताल फिर्ता लिने निर्णय गरेको हो।

महासङ्घका अध्यक्ष विजय स्वाँरले अब सार्वजनिक यातायातका साधन निर्वाध रुपमा सञ्चालन हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री