बिहीबार, २० वैशाख २०८१

९.७२ अंकले घट्यो सेयर बजार

समयपोष्ट २०७५ असार ११ गते ९:३२

आज सेयर बजारमा १ सय ५८ कम्पनीको ५ लाख कित्ता सेयर १८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर समता माईक्रोफाईनान्स वित्तिय संस्थाको किनबेच भयो । आज नेप्से परिसुचक ९.७२ अंकले घटेर १२१०.०९ अंकमा झरेको छ ।

Advertisement

आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ८.११,विकास बैंक १०.२९,जलविद्युत १७.१२,फाईनान्स ०.९४,विमा ७९.७६,अन्य ३.१ र लघुवित्त समुह १३.७५ अंकले घटेको छ ।

आज होटल २.२६ र उत्पादनमुलक समुह १.८६ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री