बिहीबार, ६ वैशाख २०८१

एसईईको रिजल्ट आउन यसकारण हुँदैछ ढिलो

समयपोष्ट २०७५ असार ९ गते १२:१७

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा शनिबार ४ बजे सार्वजनिक गर्ने तयारी गरे पनि नतिजा हालसम्म प्रकाशित हुँन सकेको छैन ।

Advertisement

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक कारणले गर्दा नतिजा सार्वजनिक गर्न केही ढिलो भएको जानकारी दिएको छ ।

सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइसकेको र नतिजा आजै सार्वजनिक हुँने बोर्डले जनाएको छ ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री