शुक्रबार, ७ वैशाख २०८१

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त

समयपोष्ट २०७५ असार ८ गते ६:२६

अनिलकेशरी शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । शाहलाई बिहीबार बैंकको बोर्ड बैठकले पुनःप्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Advertisement

यसअघि उनी राष्ट्र बैंकको ‘कुलिङ पिरियड’को नियमका कारण कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा सोही बैंकमा कार्यरत थिए । उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नबिलमै सिईओको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल पूरा गरी मेगामा फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री