शुक्रबार, १४ वैशाख २०८१

परिसुक ०.६२ अंकले बढ्यो ,कारोबार घट्यो

समयपोष्ट २०७५ असार ७ गते ९:३२

साताको अन्तिम दिन बिहीबार सेयर बजारमा १ सय ६३ कम्पनीका ६ लाख कित्ता सेयर १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नबिल बैंक लिमिटेडको संस्थापक सेयर किनबेच भयो ।

Advertisement

बिहीबार नेप्से परिसुचक ०.६२ अंकले बढेर १२१८.४६ अंकमा पुगेको छ । आज पाँच समुह उपसुचकहरु बढेका छन् भने पाँच समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ०.३४,जलविद्युत समुह ०.५४,फाईनान्स ०.५४,बिमा ७.३८ र अन्य समुह ७.२६ अंकले बढेको छ । आज ब्यापार समुह २.८७, होटल ६४.९७,विकास बैंक ०.९९,उत्पादनमुलक समुह ०.२३ र लघुवित्त समुह ६.५५ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री