शुक्रबार, ७ असार २०८१

कंगनादेखि हेमा मालिनीसम्म, यि कलाकारले जिते लोकसभा चुनाव

समयपोष्ट २०८१ जेठ २४ गते १२:०४

Advertisement

भारतीय लोकसभा चुनावमा सात कलाकार बिजयी भएका छन् ।

लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौत, वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा, भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारी, वरिष्ठ कलाकार हेमा मालिनी लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै रामानन्द सागरको ‘रामायण’ मा मुख्य चरित्र निभाएका अरुण गोविल, पछिल्लो समय ‘लापता लेडिज’ को अभिनयले निकै चर्चा कमाएका कलाकार रवीन्द्र शुक्ला अर्थात रवि किशन र कलाकार तथा फिल्म निर्मातासमेत रहेका पवल कल्याण लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री