आइतबार, ६ जेठ २०८१

आरविवि म्यूचुअल फण्ड १ लाई निष्काशन अनुमति

समयपोष्ट २०७८ असार ११ गते १९:१६

Advertisement

नेपाल धितोपत्र बोर्डले “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” योजनालार्ई निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको छ ।

कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी बोर्डले उक्त म्यूचुअल फण्ड निष्काशन तथा बिक्री गर्न शुक्रबार अनुमति दिएको हो ।

यस योजनाको आकार रु.एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री