शनिबार, १५ वैशाख २०८१

झलनाथ खनाल अस्पताल भर्ना

समयपोष्ट २०७८ जेठ ३१ गते ११:५२

Advertisement

एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री