शनिबार, १५ वैशाख २०८१

हालसम्मकै उच्च विन्दुमा नेप्से

समयपोष्ट २०७८ जेठ २३ गते १५:५६

Advertisement

हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्से परिसुचक ५०.१३ अंकले बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ । यो

आज ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ताको किनबेचमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएको कारोबार अहिलेसम्मकै बढी हो ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर १ अर्ब २१ करोड रूपैयाँको कारोबार भयो । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड रूपैयाँको कारोबार भयो । आज महिला लघुवित्तको शेयर सबैभन्दा झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री