शनिबार, ८ वैशाख २०८१

यी महिला पाइलट, जसले १० हजार मानिससँग शारिरिक सम्पर्क राखेर कमाइन चर्चा

समयपोष्ट २०७७ असार ११ गते १८:४७

Advertisement

अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग शारिरिक सम्पर्क कायम गरेको बताएर चर्चामा आएकी छन् ।

४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् ।

ग्वाइनेथले आफ्नो किताबमा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् । सो किताबमा उनले आफूले १० हजार मानिससँग शारिरिक सम्पर्क राखेको उल्लेख गरेकी छन् ।

आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतारचढावका बारे उल्लेख गरेकी छिन् । उनले पुरानो पेसा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुरानै पेसामै लागेको समेत बताएकी छन् । उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । डेली मेलबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री